नेकपा (एकीकृत समाजवादी) गुल्मीले पायो पुर्णता
कात्तीक- २ गुल्मी ।
नेकपा (एकीकृत समाजवादी) गुल्मीले पूर्णता पाएको छ ।
सोमबार तम्घासमा आयोजित पार्टीको प्रथम जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा चन्द्र सुनार र झवि पाण्डेय रहेका छन् ।
त्यस्तै सचिवमा रोहित कँडेल, उपसचिवमा निर्मला भट्टराई र राजेन्द्र सुनारसहित ८१ सदस्य रहेको समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य शिव सुवेदीले जानकारी दिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।