गौडाकोट दुर्घटना अप्डेट एक जनाको ज्यान गयो ! चार जना घाईते !



डि.बि खड्का गुल्मी  ।
गुल्मीको दरवार गाउँ पालिका वडा नम्बर तीन गुम्टेमा डबल क्याप जिप दुर्घटना भई घाईते भएका  पाँच जना मध्ये एक जनाको ज्यान गएको छ। छत्रदेव गाउँपालिका ७ का ४६ वर्षीय हरि प्रसाद पाण्डेको उपचारको लागी पाल्पा लैजादै गर्दा राजा भन्ने ठाउँमा ज्यान गएको हो ।
गौंडाकोट देखी तम्घास जादै गरेको लु १ च ५४५५ नम्बर को जिप दुर्घटना भएको शृङा प्रहरी चौकीले जानकारी दिएको छ । रेसुङ्गा नगरपालिका ३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका १२ का शेर बहादुर बिक र अर्घाखाँची छत्रदेव गाउँपालिका ७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेयलाई उपचारका लागि पाल्पा रिफर गरिएको  छ । जिप करिब ५०० मिटर तल खसेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता