गुल्मी पहिरो अपडेट, पाँच जनाको शव फेला



असार १५ गुल्मी ।

गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच  जनाको मृत्यु भएको छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पुरिँदा ५६ वर्षीय भेषबहादुर विक सहित उहाँकि  ४८ वर्षीय श्रीमती,सुन्तली बिक,३० वर्षकी बुहारी सीता बिक, ७ वर्षकि नातिनीकी बिपना बिक र ८ महिनाकी सपना बिक बेपत्ता हुनु भएको थियो ।     बेपत्ता हुनु भएका पाँच जनाको आज बिहान खोजीकार्य गर्दा शब फेला परेको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनु भयो । रातीको समयमा माथिबाट आएको पहिरोले घर पुर्दा सबै परिवार पहिरोमा परेका पर्नु भएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता