
राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्राका १३ विधा खेल भएका थिए ।
प्रकाशित मिति : 16 February, 2023
सुरुवाती दुई खेलमा आफ्नो बर्चस्व कायम गर्दै दुबै खेल जिते पनि तेस्रो खेलमा तिखुचुली युवा क्लब पराजय हुन पुग्यो ।
प्रकाशित मिति : 15 February, 2023
आज पहिलो दिन ६ वटा खेल भएका छन ।
प्रकाशित मिति : 13 February, 2023
प्रतियोगिता फागुन ३ गते सम्म चल्ने छन ।
प्रकाशित मिति : 13 February, 2023
आज देखि सुरु भएको मालिका रनिङ शिल्ड तथा रास्ट्रपति रनिङ शिल्ड फागुन ३ गते सम्म चल्ने छ ।
प्रकाशित मिति : 13 February, 2023
गुल्मीका चार स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङ र प्युठानका समेत एक /एक स्थानीय तहका एक/एक समुहको सहभागीता रहने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
प्रकाशित मिति : 12 February, 2023
अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको आज आफ्नै निवास मालिका गाउँपालिका -५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
प्रकाशित मिति : 10 February, 2023
भुसाललले स्वास्थ्य क्षेत्रमा मालिका गाउँपालिकालाई अब्बल बनाउनमा महत्वपुर्ण भुमिका खेलेको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताए ।
प्रकाशित मिति : 9 February, 2023
मालिका गाउँपालिकालाई नमूना र उत्कृष्ट गाउँपालिका बनाउन पारदर्शी ढंगले सबैले काम गर्नु पर्ने धारणा अध्यक्ष अर्यालले राखेका थिए ।
प्रकाशित मिति : 7 February, 2023
झण्डै ४५ लाख पर्ने `ख´ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स छापहिले उपशाखाका सचिब थानेश्वर अर्याल र चालक शरण अर्यालले बुझेका छन ।
प्रकाशित मिति : 7 February, 2023