Author: Gulmi Update

सरकारी जग्गा भू माफिया र व्यक्तिको कब्जामा

कवुलियती वनको रूपमा दुइवटा कम्पनीलाई ३० वर्षकालागिलिजमादिने निर्णय सरकारले गरेपनिलामो समय देखि सो क्षेत्रको जग्गा अनाधिकृत रुपमा उपयोग गर्दै आएकाहरुले सो निणर्य फिर्ता गराउन राजनैतिकशक्ति केन्द्र धाउनथालेका छन ।

प्रकाशित मिति : 27 August, 2021
गुल्मीमा शुक्रबार १७ जनामा कोरोना पुष्टि,सक्रिय संक्रमित संख्या ६ सय ४५ पुग्यो

त्यस्तै,पछिल्लो २४ घण्टामा निको हुनेको संख्या शुन्य रहेको छ ।

प्रकाशित मिति : 27 August, 2021
रिडी रुद्रबेणी सडक खण्ड सडक अवरुद्ध !

बुटवल देखी रुद्रवेणी तर्फ जादै गरेको ध १ च १४६ नम्बरको डबल क्याप बोलेरोको शकुसल उद्धार समेत गरिएको छ ।

प्रकाशित मिति : 27 August, 2021
तम्घाससको खानिगाउँमा लक्ष्मी भलामीले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै

बाख्रा फमलाई अझै बिस्तार गरेर बाख्राहरु पनि थप्दै जाने बताइन् ।

प्रकाशित मिति : 26 August, 2021
तम्घासमा सुरुवात भयो अंगुर खेती !

३ वर्ष पहिले भैरहवाबाट चिनी जातको अंगुरका बिरुवा ल्याए टनेलमा लगाइएको अंगुरमा अहिले फल्न थालेको छ ।

प्रकाशित मिति : 26 August, 2021
दुग्ध संकलन तथा बिक्री वितरणको सहजताका लागि अर्जैमा कृषि समूहद्वारा डेरी सञ्चालन

दुग्ध संकलन तथा बिक्री वितरणको सहजताका लागि अर्जैमा कृषि समूहद्वारा डेरी सञ्चालन

प्रकाशित मिति : 23 August, 2021
रिडिमा निर्माणधिन तिनमुखे पुलको नब्बे प्रतिशत काम सकियो !

सम्झौता अनुसार २०७४ असार मसान्तमा काम सक्नु पर्ने भएपनि विविध कारणले काम लम्विएको र अव एक दुई महिनामै पुलको काम सकिने सुपरवाईजर खानले बताए ।

प्रकाशित मिति : 21 August, 2021
विज्ञप्ती जारी गर्दै भष्ट्रचार र अनियमितता ढाकछोप गर्दै !

स्थानीयले गुनासो गरेपछि विभिन्न अनलाईनमा काम भएको वा नभएको खुलाएर समाचार आएपनि अस्पष्ट विज्ञप्ती जारी गरी वडाले नै अनियमितता गर्न हौसला दिइरहेको स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित मिति : 20 August, 2021
चन्द्रकोट गाउँपालिकाका ८ जना हरित स्वयं सेवकलाई पोसाक वितरण

मनोज कार्की ४ भदाै, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाका हरित स्वयं सेवकलाई पोसाक वितरण वितरण गरिएको छ । ८ वटा वडाका ८ जना स्वयं सेवकहरुलाई पोसाक वितरण गरिएको कृषि ज्ञान

प्रकाशित मिति : 20 August, 2021
जिल्ला खेलकुद विकास समिति गुल्मीको नयाँ कार्यसमिति द्वारा पदभार ग्रहण !

उनले अनुभवी र गुल्मीको खेलकुदको क्षेत्रमा विकास गर्नुपर्छ भन्ने भावना भएको नेतृत्व भएकोले खुसी लागेको बताएका थिए ।

प्रकाशित मिति : 20 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता