Author: Gulmi Update

अशक्तलाई घरमै नागरिकता !

प्रमुख जिल्ला अधिकारी शर्माले वडामा यस्ता अन्य ब्याक्ति भएमा वडा र पालिकाको समन्वयमा आफुलाई खबर गर्न आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : 1 September, 2021
अर्घाखाँचीमा पहिरोले घर पुरिँदा बालिकाको ज्यान गयो !

निरन्तरको वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो ।

प्रकाशित मिति : 1 September, 2021
बलात्कारका आरोपीलाई गुल्मी अदालतले दियो घर जाने अनुमति !

कानुन सम्मत २० वर्ष नपुगेका बालबालिकालाई सुधार गृहमा पठाउनु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : 31 August, 2021
चौतर्फी दबाब र समाचारको प्रभावले अन्तत: मालिका मावि ब्याक भयो बोडिङ किन्ने निर्णय बाट

गएको माघ २० गते विद्यालय व्यवस्थापन समिति र बोडिङका पदाधीकारी बिच १ करोड १० लाखमा जग्गा सहित भवन किन्ने सहमती भएको थियो  ।

प्रकाशित मिति : 31 August, 2021
रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थीले बुझाए क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र

क्याम्पसको निर्णय सरासर गलत, निन्दनिय र विद्यार्थी हितविपरित भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 31 August, 2021
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका वामदेव क्षेत्री नियुक्त

यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा: दामोदर भुसाललाई नियुक्त गरिएको छ

प्रकाशित मिति : 29 August, 2021
गुल्मी अपडेट : लगातारको वर्षात्ले जिल्लाका विभिन्न ठाँउका गोठ भत्किदा पशुचौपाय मरे !

कुन ठाँउमा के क्षेती भयो ?

प्रकाशित मिति : 29 August, 2021
गुल्मी सेवा समाज कतार द्धारा दीर्घ रोगी पिमालाई आर्थीक सहयोग

अग्लुङ्गका समाजसेवी शुसिल चन्दको पहलमा उनलाई आर्थीक साहयता रकम उपलब्ध गराईएको हो ।

प्रकाशित मिति : 28 August, 2021
रिडी-रुद्रवेणी सडक सुचारु !

रिडी रुद्रावेणी सडक जिल्लाको व्यस्त सडक मानिन्छ ।

प्रकाशित मिति : 28 August, 2021
वडा कार्यालयले भन्यो ,पुर्ण सरसफाई अभियानमा अनियमितता गर्नेलाई कारबाही गर

पूर्ण सरसफाई अभियानमा केन्द्र सरकारले १० लाख खर्चे पनि रकमको सहि सदुपयोग नभएको चौर्फीक गुनासो आएपछि विभिन्न सञ्चार माध्यमले समाचार लेखेका थिए ।

प्रकाशित मिति : 27 August, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता