Author: Gulmi Update

जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार

मालिका गाउँपालिका -८ का  युवा जगत पौडेलले आफ्नो जन्म दिनको अवसर पारेर जेहेन्दार तथा लगनशील विद्यार्थीलाई उपहार स्वरुप शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

प्रकाशित मिति : 30 April, 2024
भारतीय सेनामा कार्यरत लम्सालले दिए जन्म दिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार

उनले आफ्नो जन्म दिनको अवसरमा स्थानीय  थानपति निम्न माद्यामिक विद्यालयका दुई जना जेहेन्दार तथा लगनशील विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

प्रकाशित मिति : 30 April, 2024
ललितपुर महानगरपालिकाले दियो मालिका गाउँपालिकालाई ३५ लाख सहयोग

दुई स्थानीय तह बिच भगेनी सम्बन्ध स्थापन भएपछि मालिका गाउँपालिकालाई ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : 1 February, 2024
काङ्ग्रेस महामन्त्री थापा, गुल्मीको रेसुङ्गा दर्शनमा

रेसुङ्गा नगरपालिकाको जाउ हिड रेसुङ्गा अभियानको टिसर्टमा सजिएर त्यस पालिकाका मेयर तथा सो पार्टिका गुल्मी जिल्ला सभापति खिलद्ध्वज पन्थी सहितका नेताहरु रेसुङ्गा दर्शनमा पुगेका हुन ।

प्रकाशित मिति : 25 November, 2023
फोर्टिन स्टार कपको पूर्वसन्ध्यामा मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

यस बर्ष पनि कार्यक्रम भव्यताका साथ सम्पन्न गराउन र बढीभन्दा बढी विद्यालय सहभागि गराउन सम्बन्धित सबैसँग आचार्यले आग्रह गरेका छन् ।

प्रकाशित मिति : 10 November, 2023
प्रथम बलेटक्सार कप :एक लाख २१ हजार सहित उपाधि प्रभाव कन्ट्रक्सनलाई,टाहाटिम क्लब ६ विकेटले पराजित

८७ रनको विजय लक्ष्य पाएको प्रभाव कन्ट्रक्सन एण्ड सप्लार्यसले १२.१ बलमा ४ विकेट गुमाएर लक्ष्य भेटायो ।

प्रकाशित मिति : 6 November, 2023
गुल्मी भलिबल कप: रेसुङ्गा र छत्रकोट समुह चरण बाटै घर फर्किए

आज भएको पहिलो खेलमा मालिका गाउँपालिकाले रेसुङ्गा नगरपालिकालाई २-१ को सेटमा हराउदै अघिल्लो चरण प्रवेश गरेको छ ।

प्रकाशित मिति : 1 November, 2023
पूर्व भलिबल खेलाडीले सौजन्य गरे दोस्रो पुरस्कार

भलिबल खेलमा पुरुष तर्फको प्रथम पुरस्कार ७७ हजार ७ सय ७७ दृतिय पुरस्कार ५५ हजार ५ सय ५५ तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार

प्रकाशित मिति : 31 October, 2023
रिडी -रुद्रबेणी सडक खण्ड अबरुद्ध !

कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : 28 September, 2023
गुल्मीमा असाेज १० देखि १३ गतेसम्म ३० हजार राशिको  पुल्चोक कप फुटबल संचालन हुने !

पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित मिति : 25 September, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता