Author: Gulmi Update

निर्वाचन आयोग र गुल्मीका सञ्चारकर्मी बिच निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

उनले कुनै व्यक्ति बिशेषको पक्ष लिएजस्तो गरेर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई सुल्झाए।

प्रकाशित मिति : 1 May, 2022
अर्जैमा वडा अध्यक्षका उमेदवार शोभाखर गिरीको चर्चैचर्चा किन चाहन्छ्न अर्जै वासी शोभाखरलाई ?

त्यस्तो त उनको टिमले अर्जैमा केके गर्यो ?

प्रकाशित मिति : 1 May, 2022
गुल्मीमा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ !

उनलाई गुल्मी अदालत बाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 1 May, 2022
विभिन्न पदमा उम्मेदवारी दिएका गुल्मीका ९२ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिए !

निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 30 April, 2022
वडा अध्यक्ष पदका उम्मेदवार कुँवर भन्छन ‟ शिघ्र सेवा र तिव्र विकास” नै हाम्रो मुख्य ध्येय हो

समाजशास्त्रमा मास्टर डिग्री गरेका कुँवर बौद्धिक तथा स्वच्छ छविका नेताका रुपमा परिचीत छन ।

प्रकाशित मिति : 30 April, 2022
कर्मचारी नियुक्ति गरेर भए पनि बादर नियन्त्रण गर्छौ र कृषी विमा नि :शुल्क गराउछौं :अर्याल

गठबन्धनको तर्फ बाट अध्यक्ष पदका साझा उम्मेदवार बनेका अर्यालले गठबन्धनले जितेमा बादर आतंक बन्द गराएर किसानलाई राहत दिने बताए ।

प्रकाशित मिति : 28 April, 2022
नेकपा गुल्मी गर्यो शहिद परिवार संग भेटघाट तथा छलफल !

भेटघाट कार्यक्रममा महान शहिद  मनोजको स्मरण गर्दै उहाँको आदरणीय दिवंगत बुबा नरबहादुर तरामु मगरको १३औँ पुन्य तिथिको अवसरमा आज १२औँ दिन श्रद्धाञ्जली सभा तथा भेटघाट छलफल कार्यक्रमको आयोजना गरिएको हो

प्रकाशित मिति : 28 April, 2022
गुल्मीदरबार गाउँपालिकामा विकासको लहर ल्याउन भुषालको उम्मेदवारी !

सोमबार निर्वाचन अधिकृतको कार्यालयमा भुषालले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : 28 April, 2022
सक्षम जनप्रतिनिधिको पर्खाइमा गुल्मीका नागरिक

कति कार्यन्वयन भए विगतका एजेन्डा ?

प्रकाशित मिति : 27 April, 2022
अखिल (क्रान्तिकारी) गुल्मी द्वारा भित्तोपात्रो विमोचन !

यो पटकको स्थानीय तहको चुनाव पाटिले उपयोग र बहिस्कार नगरी प्रयोग गरेको बताए ।

प्रकाशित मिति : 27 April, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता