
ग्रामीण क्षेत्रमा नागरिकको आम्दानी कम हुने समस्यासँग आफू नजिक भएकोले युवा एवम् महिलाहरूलाई उध्धमशिल बनाई रोजगारी सिर्जना गर्ने नेता जिसीले बताए ।
प्रकाशित मिति : 22 October, 2022
यता घटनामा संलग्न सुर्य कुमाललाई पक्राउ गरि कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 21 October, 2022
साथै नेता जिसीले आफ्ना प्रतिद्वन्दी तर्फ लक्षित गर्दै, त्यस्ता उम्मेदवार फेरि पनि तपाईंहरुको घरदैलोमा मत माग्न आउन सक्छन् त्यस्तालाई बहिष्कार गर्नु पर्छ जसले जनताले दिएको नासोलाई हिफाजत गरेर राख्न सक्दैन,
प्रकाशित मिति : 20 October, 2022
अनुगमनको क्रममा कार्यालयले प्रदान गर्ने सेवासँगै कार्यालयको सरसफाइको अवस्था बारेमा पनि निरिक्षण गरिएको थियो ।
प्रकाशित मिति : 19 October, 2022
यस्तो छ भुसालको इतिहास
प्रकाशित मिति : 19 October, 2022
त्यसका साथै जिल्लामा सडक, टेलिफोन, इन्टरनेट लगायतको सुविधा अत्यन्तै कमजोर रहेकोले त्यसमा उल्लेख्य सुधार गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति : 18 October, 2022
५ परिवार सहित बस्दै आएका उनी पानी परेपछि जहान सन्तानलाई एकै ठाउँ बटुलेर पानी पर्न रोकिए हुन्थ्यो भन्दै भगवानसगं मनमनै चित्कार गर्थे ।
प्रकाशित मिति : 18 October, 2022
सबैको बिचारलाई एउटै टोकरीमा राखेर प्रतिगमनलाई परास्त गर्नुमा उनले जोड दिए ।
प्रकाशित मिति : 17 October, 2022
गोकर्ण विष्टले पटक पटक निर्वाचन जितेर मन्त्री भए पनि विकासका काम गर्न नसकेको भण्डारीको आरोप छ ।
प्रकाशित मिति : 16 October, 2022
गोकर्ण विष्टहरुकै कारण नेकपाको सरकार ढल्नुका साथै एमाले फुटेको आरोप समेत झाक्रीले लगाईन ।
प्रकाशित मिति : 16 October, 2022