Author: DB Khadka

परराष्ट्र मन्त्री ज्ञवाली द्धारा नारी दिवसको शुभकामना व्यक्त 

उल्लेखनीय उपलब्धिहरु प्राप्त भएको भए पनि गन्तव्यमा पुग्न भने बाकीनै छ । यात्रा जारी नै छ । 

प्रकाशित मिति : 8 March, 2021
कोरिया जान ६ महिना समय अवधि थप

मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : 8 March, 2021
तस्वीरमा हेर्नुहोस निर्माणाधिन शहिद लखन थापा रङ्गशाला

तस्वीमा हेर्नुहोस इस्मा गाउँपालिका -६ मा निर्माणाधीन शहिद लखन थापा रङ्गशाला ।

प्रकाशित मिति : 7 March, 2021
श्रीमतीको सम्झानमा विद्यायलमा अक्षयकोषको स्थापना

विष्णुकला स्मृती "अक्षयकोषको स्थापना गरेका हुन ।

प्रकाशित मिति : 7 March, 2021
गुल्मीकी सम्झान केसीको हत्यारा प्रहरी द्धारा सार्वजनिक !

अनुसन्धानको क्रममा उनका नाताले ससुरा पर्ने ४७ वर्षीय लाल बहादुर खत्रीले हत्या गरेको पृष्टी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रकाशित मिति : 4 March, 2021
५८ रुपैयाँमा पेट्रोल किनेर १ सय १६ रुपैयाँमा बिक्री

मूल्य समायोजनपश्चात् पनि निगमले प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा घाटा खाएर उपभोक्ता बिक्री मूल्य १ सय १६ रुपैयाँ तोकेको छ।

प्रकाशित मिति : 4 March, 2021
आज मिति २०७७ साल फागुन २० गते बिहिबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 4 March, 2021
गुल्मी ःजापान सरकार द्धारा निर्मित कृषि प्राविधिक अध्ययन भवनको हस्तान्तरण

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले जापनिज सरकार प्रति आभारी रहेको भन्दै जापान सरकारबाट प्रतिनिधिको रुपमा नेपालमा रहेर सहयोग गर्नुले नगरपालिकावासी खुसी भएको बताए ।

प्रकाशित मिति : 3 March, 2021
तस्वीरमा हेर्नुहोस निर्माणधिन मालिका पिस पार्क

पिस पार्क निर्माणले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : 3 March, 2021
तम्घास बजारबाटै मध्यरातमा बोलेरो जिप चोरी भयो !

घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 3 March, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता