
त्यस्तै संस्थाका कोषाध्यक्ष रेनुका अर्यालले दुई लाख २४ हजार आठ सय पाँच रुपैयाँ नाफा सहित एक करोड ९७ लाख ६७ हजार नौ सय १३ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरिन
प्रकाशित मिति : 1 January, 2022
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट अखिल शिक्षक संगठन गुल्मीको दोस्रो भेला सम्पन्न भएको छ ।
प्रकाशित मिति : 1 January, 2022
शहरी विकास मन्त्री रामकुमारी झाक्रीले धुर माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको समेत शनिवार उद्घाटन गरेकी छन ।
प्रकाशित मिति : 1 January, 2022
बुधवार र बिहिबार गरी दश हजार भन्दा धेरैले हिँउको अवलोकलन गरेको पन्थीले उल्लेख गरे ।
प्रकाशित मिति : 30 December, 2021
त्यस्तै काठदाउरा तथा विद्युतिय तापजन्य सामाग्रीको प्रयोग गर्दा अक्सिजन आपुर्ती हुने गरी सावधानी पुर्वक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ ।
प्रकाशित मिति : 29 December, 2021
मदिरा सेवन गरि सवारी चलाउने चालक विरुद्ध गुल्मी प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति : 29 December, 2021
लगातारको वर्षा र हिमपात पछि चिसो ह्यातै बढेको छ भने गुल्लमेलीको जनजिवन कष्टकर बनेको छ ।
प्रकाशित मिति : 29 December, 2021
आगो सग्रामशार्दुल गुल्मका नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३:३० बजे नियन्त्रणमा लिएका थिए ।
प्रकाशित मिति : 29 December, 2021
उनिहरुलाई श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा रेफर गरिएको गुल्मी प्रहरीले बताएको छ ।
प्रकाशित मिति : 16 December, 2021
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली खटिएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 15 December, 2021