Author: DB Khadka

राष्ट्रिय मगर दिवसको अवसरमा आज गुल्मीका तिन स्थानीय तहमा सार्वजनिक बिदा

आज फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट,कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

प्रकाशित मिति : 27 February, 2023
भोलि गुल्मीका तीन स्थानीय तहमा सार्वजनिक बिदा

तिन वटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : 26 February, 2023
धुर्कोटमा जनयुद्धका प्रथम सहिद दिलबहादुरको स्मृतिमा हाजिरीजबाफ प्रतियोगिता

रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।

प्रकाशित मिति : 26 February, 2023
प्रसिद्ध धार्मिक स्थल छापहिलेको लेकपोखरामा किवीका बिरुवा रोपियो !

त्यस्तै किवीले तीन वर्ष भित्र फल दिने हुँदा आम्दानीको बलियो स्रोत बन्न सक्ने विश्वास समेत भट्टराईले व्यक्त गरे ।

प्रकाशित मिति : 26 February, 2023
सत्यवतीमा १० माउ बाख्रा पाल्ले किसानलाई तीन दिने प्रशिक्षण र २५ हजार अनुदान !

गाउँपालिका भित्रका ३० जना किसानलाई छनोट गरि तीन दिने प्रशिक्षण दिइएको र खोर सुधारको लागि नगद २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 24 February, 2023
मदाने अध्यक्ष कपको उपाधि पुरुष तर्फ अग्लुङ्ग र महिला तर्फ पुर्कोट दहलाई !

साथै सहभागी सबै समुहलाई नगद ५/५ हजार प्रदान गरिएको मदाने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 19 February, 2023
गुल्मीमा, आगोमा जलेर एक जना वृद्वाको मृत्यु

घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार साझ आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो ।

प्रकाशित मिति : 19 February, 2023
इस्मा :११ विद्यालयलाई पछि पार्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि रामराज्य माविको पोल्टामा !

प्रतियोगितामा ४ विधाका ३६ खेल  मा ५ सय विद्यार्थी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : 18 February, 2023
गुल्मी : पहिलो पटक तीनै तहका ७५ जना कर्मचारीलाई दुई दिने तालिम !

गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिमको सहजीकरण महालेखा परिक्षक काठमाडौका नागेश्वर रायले गरेका छन ।

प्रकाशित मिति : 16 February, 2023
महिलालाई उद्यमशिल बनाउन घरेलु कार्यालय गुल्मी द्वारा सिलाईकटाइ तालिम प्रदान

एक जनालाई सिलाई कटाई सिकाउदा झण्डै ३० देखि ३५ हजार खर्च हुने बताउदै राज्यको लगानी सहि सदुपयोग गरि उद्यमशीलता बन्नु पर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : 16 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता