समाजसेवी सिंहठकुरीले दिए,विद्यालयलाई नगद पचास हजार बढिकाे सहयोग ।



 कौरव खत्री गुल्मी २२ मंसिर ।।

गुल्मीका एक समाजसेवी सिंह ठकुरीले विद्यालयकाे लागि नगद रू.५० हजार,५सय,५५ रूपैया बरावरकाे आर्थिक सहयोग छन् । मुसिकोट नगरपालिका ४ निवासी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका ९मा बसाेवास गदै आएका ९२ बषीय भिम बहादुर सिंह ठकुरीले अक्षयकोषमा रहने गरी मुसिकाेट नगरपालिका ४ बडागाउ बारूका स्थित मुसिकाेट माध्यमिक विद्या लयकाे लागि नगद रु. ५० हजार ५ सय, ५५ रूपैया सहयाेग रकम विद्यालयलाई हस्तान्तरण गरेकाे विद्यालयका शिक्षक पुरन बगाले मगरले जानकारी दिए ।

विद्यालयद्वारा आर्थिक सहयाेग गर्ने सहयाेगी सिंह ठकुरीलाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे थियाे । आर्थिक सहयोगी समाजसेवी सिंह ठकुरीले समाजका विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता