ललितपुरको बखुन्डोलमा आगलागी, दुई जना घाईते ।



माघ १९, ललीतपुर ।

आईतबार बिहान ललीतपुरको बखुन्डोलमा आगलागी भएको छ। बिहान करिव ११ बजे तिर आगोलागी भएको हो ।
कवाडी गोदाम मा भएको आगोलागी बाट दुई जना घाइते छन्। गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।
आगलागीको कारण अझै खुल्न सकेको छैन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता