ललितपुरको बखुन्डोलमा आगलागी, दुई जना घाईते ।



माघ १९, ललीतपुर ।

आईतबार बिहान ललीतपुरको बखुन्डोलमा आगलागी भएको छ। बिहान करिव ११ बजे तिर आगोलागी भएको हो ।
कवाडी गोदाम मा भएको आगोलागी बाट दुई जना घाइते छन्। गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरका दमकल प्रयोग गरिएको छ।
आगलागीको कारण अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता