लगातार वर्षाका कारण पहिरो खसेपछि तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प



गोकर्ण पाण्डे-गुल्मी।

तीन दिन देखि लगातार वर्षाका कारण पहिरो खसेपछी गुल्मीको तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प भएको छ ।
तम्घास-रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछी सडक बन्द भएको छ। अहिले बाटो खुलाउने काम भैरहेको रेसुङा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष खुम खत्रीले जाजानकारी दिए ।

सडक बन्छ भए पछि  सवारीसाधनहरु बाटैमा रोकिएका छन्।
त्यसैगरी गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता