रबिको रिहाइको माग गदै गुल्मीमा आन्दोलन (हेर्नुहोस् भिडियो )

भदौ ७, गुल्मी

चर्चित सञ्चार कर्मी रबि लामीछानेको रिहाइको माग गदै सुरु गरिएको गुल्मीको आन्दोलनले निरन्त्ररता पाएको छ । शनिवार पनि गूल्मेली जनताले शान्त पूर्वक सडकमै उत्रिएर आन्दोलन गरेका छन् ।
हेर्नुहोस् भिडियो ।