मालिका माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब सुरु (हेर्नुहोस तस्वीरमा)

फागुन ६ ।
गुल्मीको मालिका गाउँपालिका ८ स्थित मालिका माद्यामिक विद्यालयको ६१ औं वार्षिकोत्सब आइतबार देखी सुरु भएको छ ।
“कुशल व्यवस्थापन , प्रविधि मैत्री शिक्षा र सरोकारवाला हरुको अनप्नत्व सहितको नमूना विद्यालय ” भन्ने मुल नाराका साथ विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सबको विधिवद रुपमा सुरुवात गरेको हो ।
पहिलो दिनको कार्यक्रम हेर्नुहोस तस्वीरमा