भोली गुल्मीमा सार्वजनिक विदा !



अनिल खत्री, भदौ ५

गुल्मीको रेसुङ्गा नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबार बसेको कार्यपालिकाको बैठकले भदौ ६ गते शुक्रवारका दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत भत्तीराम मरासिनीले बताए ।श्रीकृष्णा जन्माष्टमीमा हिन्दुहरूले भगवान श्रीकृष्णको पूजा(आराधना गरी श्रद्धा(भक्तिपूर्वक मनाउछन् ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता