बिष्णु माझी र रोशन गैरेको “गैरी खेतैमा”



माघ २२ ।
लोकप्रिय गायक रोशन गैरे र बिष्णु माझीको आवाजमा रहेको निकै मनछुने गीत गैरी खेतैमा भर्खर मात्र संगितिक बजारमा सार्वजनिक गरिएको छ ।स्याङ्जाली गायक गैरेले यो भन्दा अगाडि नेपाली समाजमा घटेका घटनालाइ गीत मार्फत प्रस्तुत गर्दै आएकोमा अहिले भने मायाप्रेममा बिचल्ली भएका जोडीको कथा प्रस्तुत गरेका छन। गीतमा रोशन गैरे आफैले शब्द लेखेका हुन भने कृष्ण सापकोटाले लय सिर्जना गरेका हुन । गितमा प्रेम जोडीलाइ छुटएर प्रेमिकाको घरका सदस्यले अरु संग बिहे गरिदिएको दृश्य प्रस्तुत गरिएको भएपनि अंतिममा चोखो मया गर्ने दुइ प्रेमि जोडिको भेट भएको छ।गितमा मायाप्रेम सफल बनाउन प्रेमिकाको भुमिका पनि उतिकै हुनुपर्ने कुरा बताइएको छ । म्युजिक भिडियो निर्देशन राजीव समरले गरेका छन् भने हास्य कालाकर बलेले यो पटक विरहको गीतमा दमदार अभिनय गरेको पाइन्छ,भने उनलाई अभिनयमा जुना सुन्दासले साथ दिएकी छन ।

हेर्नुहोस भिडियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता