बिचारको राजनिति गर्ने नसकेपछि ओली समुह केन्द्रीय सदस्य बाड्न तर्फ लाग्योः नेता हिरा एसि(अन्तर्वार्ता)



माघ ४ गुल्मी ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता तथा अधिवक्ता हिरा एसिले ओली समुहमा बिचारको राजनिति नभएको आरोप लगाएका छन् । सामुदायिक रेडियो स्काइ र रेडियो पुष्पाञ्जली बाट प्रशारण हरेक हप्ताको शनिवार प्रशाराण हुने कार्यक्रम सmाझा बहसमा यस्तो बताएका हुन । पछिल्लो समय ओली पक्ष कम्जोर हुदै गएको र आफ्नो पक्षमा नेता तथा कार्यकर्ता तान्नको लागी ओली समुहले केन्द्रीय सदस्य जस्तो पदलाई दुरुपयोग गरेको आरोप लगाए । ओली समुहमा बिचारको राजनिति नभएको उल्लेख गदै केन्द्रयी सदस्यको लोभ देखाएको उनको बुझाई छ । साथै ओली समुहमा केही जिम्मेवार नेता तथा कार्यकर्ता विभिन्न बाध्यताका कारण रहेता पनि ति सबै नेता तथा कार्यकर्ता पछि प्रचण्ड माधव समुह तिर आउने दावी समेत गरे ।

हेर्नुहोस नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता तथा अधिवक्ता हिरा एसिले दिएको अन्तर्वार्ता । 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता