पौदीटारी विद्यालय द्धारा, पत्रकार खत्री र नेपालीलाई सम्मानीत



गुल्मी १६ माघ ।

बागलुङको बडिगाड गाँउपालिका वडा नं. ५ स्थित पौदीटारी आधारभूत विद्यालयले दुई क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ । विद्यालयको ४५ औ बार्षिकउत्सवका अवसरमा गुल्मीका क्रियाशिल पत्रकार कौरव खत्री र दिपक नेपालीलाई माँयाको चिनोले सम्मान गरिएको थियो । पत्रकार खत्री र नेपालीले पत्रकारिता मार्फत शिक्षाको क्षेत्रमा योगदान पु¥याएको भन्दै विद्यालयले बार्षिकउत्सवका अवसरमा एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

पत्रकार खत्री विगत दश बर्षयता निरन्तर रुपमा रेडियो,छापा पत्रिका,टेलिभिजन र विभिन्न अनलाइनमा आवद्ध भएर पत्रकारिता गदै आएका छन् भने पत्रकार नेपाली पनि विगत पाँच बर्षयता निरन्तर रुपमा रेडियो र टेलिभिजनमा आवद्ध भएर पत्रकारिता गदै आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता