पूर्वी नवलपरासीमा ६६ बर्षीया महिला बलात्कृत !



 

नवलपरासी,माघ १८ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा एक ६६ बर्षीया महिला बलात्कृत भएकी छिन् ।
घटना माघ ८ गतेको भए पनि पीडित महिलाले शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएकी हुन ।
हुप्सेकोट २ कालिया निवासी ५५ बर्षीय लक्ष्मण कार्कीले घर कोही नभएको बेला चुरोट खाने वाहानामा घर पसी ति महिलालाई बलात्कार गरेको स्थानीय नवराज सोमैले बताए ।घटनाको बारेमा पीडित महिलाले न्यायीक समितिका सदस्य शिव ढकालले न्यायिक समितिले यो मुद्दा हेर्दैन भनेर जानकारी दिएका कारण प्रहरीमा उजुरी गर्न आउन ढिलो भएको स्थानीयले बताएका छन् ।आरोपित ब्यक्तीको खोजी कार्य शुरु गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता