तुरतुरेतालको ६० प्रतिशत पानी घट्यो, मध्यपहाडी लोकमार्गको ठप्प



कमल पौडेल, खर्वाङ साउन २० ।

 तुरतुरे तालको झण्डै ६० प्रतिशत पानी बगेको छ । , ताल निजकै मध्यपहाडी लोकमार्गको २ सय मिटर भाग पनी बगेको छ ।, मध्यपहाडी लोकमार्ग पूर्ण अवरूद्ध बनेको छ ।

बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदी सहितको टोली घटना स्थलमा पुगेको थिए ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीसंग सम्पर्क गर्दा राति देखिनै तुरतुरेतालको पानी बग्न सुरु गरेकोले त्यस तल रहेका बस्तीहरुलाई खतरा नदेखिएपनि सतर्क रहन जरुरी रहेको बताए । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ, उनले भने मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख ईन्जिनियर काठमाडौँ जानु भएको रहेछ, लोकमार्ग सन्चालन गर्न र तुरतुरेतालबाट मानवबस्ती जोगाउन सतर्कता अपनाईने छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता