तस्वीरमा हेर्नुहोस निर्माणधिन मालिका पिस पार्क

फागुन- १९ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले पिस पार्क निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नम्वर चार देउराली डाडामा पिस पार्क निर्माणको प्रक्रिया सुरु गरिएको छ । गाउँपालिकाको र प्रदेश सरकारको आर्थीक सहयोगमा पिस पार्क निर्माण हुनेछ ।
पिस पार्क निर्माणले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।
(हेनुहोस तस्वीर)