तम्घास बजारबाटै मध्यरातमा बोलेरो जिप चोरी भयो !



फागुन -१९ गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप हराएको छ ।
गए राती रेसुंगा नगरपालिका वडा नम्वर एक पुतली बजार स्थित् आफनै घर अघि पार्किङ गरि राखेको केशव अधिकारीको लु १ च ६१६४ नम्वरको जिप चोरी भएको हो ।

घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता