जनसहयोग माविका दुई विद्यार्थी सम्मानीत



फागुन १ गुल्मी ।
गुल्मीको रेसुंगा नगरपालिका वडा नम्वर पाँच स्थित् जनसहयोग माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थी सम्मानीत भएका छन् ।
कक्षा दश मा अध्ययनरत छात्र लीला मणी खनाल र कक्षा पाँचमा अध्ययनरत छात्रा बिन्दु पाण्डे सम्मानीत भएका हुन् ।


विद्यालयको ४७ औं वार्षीक उत्सवको अवसरमा पुर्व विद्यार्थी मञ्चले सम्मान पत्र र नगद सहित सम्मान गरेको पुर्व विद्यार्थी मञ्चका हरी भण्डारीले जानकारी दिए ।
उनिहरुको अध्ययन प्रतीको रुचि तथा लगाब बाट प्रभावीत भई सम्मान गरेको पुर्व विद्यार्थी मञ्चको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता