चक्रेश्रर मेलाको अवसरमा चन्द्रकोट गाउँपालिका दियो सार्वजनिक विदा



मंसिर -१६ गुल्मी ।
चन्द्रकोट गाउँपालिकाले भोलि अर्थात मंसिर १७ गते सार्वजनिक विदा दिने भएको छ । वाला चर्तुदशीका दिन चन्द्रकोट गाउँपालिकाको धार्मीक तथा पर्यटकीय चक्रेश्रर मेलाको अवसरमा सार्वजजिक विदा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्र बहादुर क्षेत्रीले बताए । भोलि शुक्रबार गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालय बन्द रहने छन् ।

मंसिर १५ गतेको निर्णय अनुसार सार्वजनिक विदा दिईएको गाउँपालिकाले जनाएको छ ।
वाला चर्तुदशीका दिन चन्द्रकोट गाउँपालिकाको शान्तीपुरमा हरेक वर्षे चक्रेश्रर मेलाको आयोजना हुदैं आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता