गुल्मीमा ट्रक दुर्घटना :चालकको घटनास्थलमै ज्यान गयो !



साउन २२ गुल्मी ।

गुल्मीमा ट्रक दुर्घटना भएको छ । रेसुङ्ग नगरपालिका -१० सिमिचौरको राङबास बाट बुटवल तर्फ जाँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक सिमिचौरको क्राबेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि सवारी चालक गुल्मी दरबार गाउँपालिकाका ३५ वर्षीय रन बहादुर ढेगाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । ट्रक सडक बाट करिब दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता