गुल्मीमा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ !



बैशाख -१८ गुल्मी ।

गुल्मीमा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको मुसिकोट नगरपालिका २ बस्ने ५८ वर्षीय झुपे सार्की रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सार्कीले मुसिकोट कि ४६ वर्षीया एक महिलालाई बैशाख १५ गते दिउँसो तीन बजे तिर जबर्जस्ती करणी गरेक आरोप प्रहरीले पक्राउ गरेको हो ।
उनलाई गुल्मी अदालत बाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता