गुल्मीमा गाई चराउन गएका युवकको करेन्ट लागेर घटनास्थलमै ज्यान गयो !



भदौ -१३ गुल्मी ।

गुल्मीमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका -१ अग्लुङका १८ वर्षका ब्रिकम राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुलमीले जानकारी दिएको छ ।

आईतबार मदाने गाउँपालिकाको वडा नम्वर दुई स्थित् सैरेको जंगलमा छाताको टुप्पोले अचानक विजुलीको तारमा छुदाँ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो ।

घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता