गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु !



अनिल खत्री -१९ वैशाख, गुल्मी ।

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर(२ छल्दी निवासी ४० वर्षका गोकर्ण थापा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घर नजिकै बिजुलीको पोलमा चढी बनाउने क्रममा अचानक करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए । घाइते थापाको उपचारको क्रममा भैरहवामा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता