गुल्मीमा एक पुरुष मृत फेला !



फागुन -१९ गुल्मी ।

गुल्मीमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको मालिका गाउँपालिका तीन जुकेनाको जंगलमा अन्दाजी ३७/३८ वर्षका पुरुषको शव फेला परेको हो ।
शवको पहिचान हुनसकेको छैन । पोस्टमार्टमको लागी शव जिल्ला अस्पताल गुल्मी ल्याईएको छ । घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता