गुल्मीका पत्रकार घिमिरे ५० हजार राशिको नगद पुरस्कार सहित सम्मानित



असार २४ गुल्मी ।

गुल्मीका पत्रकार जर्नादन घिमिरे ५० हजार राशिको नगद पुरस्कार सहित सम्मानित भएका छन् । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको संचारकर्मी सम्मान कार्यक्रममा गुल्मीका क्रियाशील पत्रकार घिमिरेलाई सम्मान गरेको हो ।

 

उनलाई प्रदेश सिर्जनशील पत्रकारिताू पुरस्कार बाट सम्मान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ । घिमिरे नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका पुर्व अध्यक्ष हुन् । उनि २० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता