एकपटक घुम्न जानै पर्ने ठाउँ धुर्कोटको मानचौर ताल (हेर्नुहोस तस्वीरमा )

फागुन ११ गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर सात स्थित मानचौर ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागी आकर्षणको केन्द्र बन्दै गैरहेको छ ।(हेर्नुहोस तस्वीरमा )
तस्वीर डिबि खड्का गुल्मी अपडेट ।