इस्मास्थित हस्तिचौरको घरगोठमा आगलागी



२ पुस, गुल्मी । इस्मा गाउँपालिका १ हस्तिचौर उजुङ मैदान स्थित कौशिला कुँवरको घरगोठमा आगलागी भएको छ । बिहिबार राती एक्कासी लागेको आगोले कुवरको घर, गोठ, बाख्रा र कुखुराको खोर जलेर नष्ट भएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन् ।

घर गोठमा रहेका सबै बाख्रा र कुखुरा आगोमा परेर मरेका छन् भने अन्न र लत्ताकपडा पनि जलेर नष्ट भएको खत्रीले बताइन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता