अफगानिस्तानमा रहेका गुल्मेलीलाई सम्पर्कमा आउन प्रशासनको आग्रह



भदौ -४ गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले अफगानिस्तानमा रहेका जिल्ला बासीलाई सम्र्पकमा आउन आग्रह गरेको छ ।
प्रशासनले सुचना जारी गदै रोजगारीको शिलशिलामा अफगानिस्तानमा रहेका जिल्ला बासीको सुचना दिन सबै स्थानीय तह र सम्बन्धित कम्पनीलाई आग्रह गरेको छ। साथै कोही कसैको सम्र्पकमा भए जिल्ला प्रशासन कार्यालय गुल्मीमा जानकारी गराउन समेत प्रशासनले अनुरोध गरेको छ ।

नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि सुचना जारी गदै सम्पर्कमा आउन अनुरोध गरेको प्रशासकिय अधिकृत युद्धव पन्थीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता