गुल्मीमा एक पुरुष मृत फेला, गोली हानिएको हुनसक्ने शंका !

माघ ३ । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रेसुङा नगरपालिका – १४ रातमाटाका अन्दाजी ४५ वर्षीय तुल बहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आज बिहान करिब ११ बजे तिर घर बाट घाँस काट्न हिँडेका विक अबेर सम्म घर नफर्केपछि प्रहरी र स्थानीयले खोज्ने क्रममा रहस्यमय … Continue reading गुल्मीमा एक पुरुष मृत फेला, गोली हानिएको हुनसक्ने शंका !