आफ्नै विद्यार्थीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका दुई शिक्षक पक्राउ !

गुल्मीमा आफ्नै नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् ।