समाचार
कार्यसम्पादनमा चन्द्रकोट गाउँपालिकाको सुधार : गुल्मीमा दोस्रो

यस्तो छ जिल्लाका अन्य स्थानीय तहको अवस्था !

प्रकाशित मिति : 3 February, 2024
ललितपुर महानगरपालिकाले दियो मालिका गाउँपालिकालाई ३५ लाख सहयोग

दुई स्थानीय तह बिच भगेनी सम्बन्ध स्थापन भएपछि मालिका गाउँपालिकालाई ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : 1 February, 2024
चन्द्रकोट र कालीगण्डकी गाउँपालिका जोड्ने झोलुङ्गेपुलको अध्यक्ष केसी द्वारा शिलान्यास

जसबाट बाग्लुङ जिल्लाको बरेङ गाउँपालिका सहित गुल्मीको चन्द्रकोट र कालीगण्डकीका करिब १७५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : 7 January, 2024
चन्द्रकोट गाउँपालिकाको ‘हाम्रो चन्द्रकोट’ नामक पाठ्यपुस्तक विमोचन

स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा१ देखि ८ सम्मको यस स्थानीय पाठ्यपुस्तकमा चन्द्रकोट गाउँपालिकाको स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता, स्थानीय पेसा विषयवस्तु समावेश गरिएको

प्रकाशित मिति : 6 January, 2024
फोर्टिन स्टार कप विजेता अर्जै माविका खेलाडीलाई गाउँपालिका द्वारा ५० हजार नगद सहित सम्मान !

उपाधी विजेता मालिका गाउँपालिका -६ अर्जै माविका विद्यार्थी खेलाडीलाई पालिकाले मंगलबार ५० हजार नगद सहित सम्मानपत्रले सम्मान गरेको हो ।

प्रकाशित मिति : 2 January, 2024
अध्यक्ष पोखरेल द्वारा निन्युखर्क माविको ४ कोठे भवन उद्घाटन

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विनियोजित ५० लाख रकम बाट भवन बनेको हो ।

प्रकाशित मिति : 29 December, 2023
सत्यवती :राष्ट्रपति रनिङ शिल्डको उपाधि धर्मपुर माविलाई

चार विधाका ३० खेलमा १५ विद्यालयका ६ सय खेलाडीको सहभागीता रहेको शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : 29 December, 2023
अर्जै माविलाई फुटबलमा ऎतिहासिक सफलता ,तम्घासको महेन्द्र मावी पेनाल्टीमा स्तब्ध !

निर्धारित समय गोलरहित बराबरीमा सकिए पछि खेल पेनाल्टी सुट आउट तर्फ मोडिएको थियो ।

प्रकाशित मिति : 28 December, 2023
मालिका गाउँपालिकाका प्रावी तहका विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण

ल्यापटप र प्रिन्टर सूचना प्रविधि क्षेत्रमा सहयोग पुराउने शिक्षकहरुको भनाइ रहेको छ ।

प्रकाशित मिति : 28 December, 2023
३५ हजार राशिको फुटबल प्रतियोगिता हुने, रेसुङ्गामा पहिलो पटक खेलकुद सम्बन्धि पत्रकार सम्मेलन

प्रतियोगितामा उपाधी हात पार्नेले ३५ हजार नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुनेले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित मिति : 9 December, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता