पत्र-पत्रिका
कोरोना संक्रमितको संख्या घट्दै

कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : 6 February, 2021
पाँचदिनमा आगलागी बाट आठ सय हेक्टर वन क्षेत्र ध्वस्त

अग्लो र अप्ठेरो भीरको सिरान क्षेत्रमा रुखका मुढामा सल्केको आगो अझै ननिभेकाले फैलिने त्रास रहेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : 1 February, 2021
नेकपाका दुवै अध्यक्षको संयुक्त हस्ताक्षरलाई मात्रै आयोगले मान्यता दिने

आयोगका अनुसार उनीहरू दुवैको संयुक्त रूपमा हस्ताक्षर गरेर नआएकाले नै यसअघि आयोगमा दुवै पक्षबाट पेस भएका कागजातलाई आयोगले मान्यता नदिएको हो ।

प्रकाशित मिति : 1 February, 2021
कालोसूचीमा राख्नुपर्ने ःबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिनाप्रतिस्पर्धा ठेक्का

अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।

प्रकाशित मिति : 1 February, 2021
६ महिनामा १७ अर्बको भटमासको तेल निर्यात !

अघिल्लो वर्षको यही अवधिमा नेपालले रू. ४ अर्बको भटमासको तेल निर्यात गरेको थियो ।

प्रकाशित मिति : 1 February, 2021
नेकपा दर्ता भएन भने के गर्ने ?

नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको छ ।

प्रकाशित मिति : 1 February, 2021
बर्डफ्लु देखिएपछि उपत्यकामा कुखुराको मासुको मूल्य घट्यो

बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो ।

प्रकाशित मिति : 1 February, 2021
विप्लवलाई ‘फकाउने’ रणनीतिमा प्रधानमन्त्री ओली

प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

प्रकाशित मिति : 31 January, 2021
नेकपा फुटेको होइन ः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्।

प्रकाशित मिति : 31 January, 2021
परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् :निषेधित क्षेत्र तोड्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको हो

कानुन हातमा लिन हामीले कसैलाई उक्सान नहुने जिकिर गरे ।

प्रकाशित मिति : 31 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता