अपांग तथा अशक्त वृद्धावृद्धको लागी नि: शुल्क यातयातको व्यवस्था समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 8 March, 2021गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको आचार्यले जानकारी दिए ।
प्रकाशित मिति : 25 February, 2021स्वास्थ्य चौकीको भवन निमार्णको लागी संघिय सरकाले विशेष अनुदान अन्र्तगत दुइ करोड पाँच लाख ८१ हजार रकम विनियोजन गरेको छ ।
प्रकाशित मिति : 15 February, 2021मोतियाविन्दु देखिएकाहरूलाई यही फागुन १० गते सिमलटारीमा नि:शुल्क आँखाको शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए ।
प्रकाशित मिति : 15 February, 2021आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फटाफट आउन थालेका छन् ।
प्रकाशित मिति : 15 February, 2021आईतवार च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा ८८ जनाले आँखाको परिक्षण गराएका छन् ।
प्रकाशित मिति : 14 February, 2021नागरिकलाई आफ्नै गाउँ ठाँउमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले नि ःशुल्क आँखा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 11 February, 2021शिविरमा आँखा सम्बन्धी सम्पुर्ण रोगको जाँच, संगै नि शुल्क औषधी प्रदान गरिने र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई नि ःशुल्क चस्मा समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 9 February, 2021त्यस्तै गुल्मीमा शनिवार देखी कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ ।
प्रकाशित मिति : 6 February, 2021कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : 6 February, 2021