रेसुंगा न.पा
गुल्मीमा असाेज १० देखि १३ गतेसम्म ३० हजार राशिको  पुल्चोक कप फुटबल संचालन हुने !

पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित मिति : 25 September, 2023
तीन महिना पछि उड्यो रेसुङ्गा बिमान स्थल बाट जहाज !

हरेक शुक्रबार उडान हुने यस विमानस्थलमा एकतर्फी भाडा छ हजार तीन सय रहेकाे छ ।

प्रकाशित मिति : 15 September, 2023
गुल्मीमा ३० हजार राशिको मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता हुँदै

क्लवको पाँचौ बार्षिकोत्सवको अवसरमा ‘चौथो पुलचोक कप’ को आयोजना गरेको क्लवले जनाएको छ ।

प्रकाशित मिति : 6 September, 2023
जनतामा उत्साह भर्दै माओवादी , रेसुङ्गामा भदौ १६ देखि विशेष अभियान सुरु हुँदै 

जिल्लाका अन्यत्र स्थानमा पनि तीन महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 25 August, 2023
गुल्मीका जसपाका बरिष्ठ उपाध्यक्ष पाण्डे र उपाध्यक्ष खत्री माओवादी केन्द्रमा प्रवेश !

जसपाका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : 23 August, 2023
गुल्मीमा राष्ट्रिय परिचयपत्रको खात, ८ हजार भन्दा धेरै परिचयपत्र बन्दा ७ सयले मात्रै बुझे

वि .स २०७६ असार ३२ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए।

प्रकाशित मिति : 31 July, 2023
गुल्मीमा ८ वर्षमा, ७ पटक म्याद थप्दा पनि ३ किलोमिटर सडक कालोपत्रे भएन !

जिल्लामा एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत काम हुन सकेको छैन् ।

प्रकाशित मिति : 29 July, 2023
प्रेस युनियन गुल्मीको सभापतिमा बलिया दाबेदार सुमन

२४ वर्षका सुमन पत्रकारिता क्षेत्रमा अब्बल मानिन्छन् ।

प्रकाशित मिति : 19 July, 2023
गुल्मीमा मदन जयन्तीको अवसरमा फलफलूलका बिरुवा रोपण

सोहि कार्यक्रम अनुसार जिल्ला शाखा गुल्मीले वृक्षरोपण गरेर मनाइएको खड्काले बताए ।

प्रकाशित मिति : 29 June, 2023
गुल्मीमा अस्पतालमा सुत्केरी भत्ता वितरण बन्द

जसले गर्दा राज्यबाट पाउने सेवाबाट सुत्केरी आमाहरु बञ्चीत भएका छन् ।

प्रकाशित मिति : 16 June, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता