इस्मा गा.पा
इस्माले ६ दिन ,६ वटै वडामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने !

साथै घुम्ती शिविर बाट सहज ढङ्गले धेरै नागरिकले सेवा पाउँने अपेक्षा राखेको उनले उल्लेख गरिन ।

प्रकाशित मिति : 1 April, 2023
छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन

मन्दिर उद्घाटन कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानीयहरको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 11 March, 2023
इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माणको तयारी !

कार्यक्रममा स्थानिय पाठयक्रम निर्माण गर्दाका बिषय, क्षेत्रहरु र निर्माण गर्दा अपनाउने चरणहरु र आइपर्ने समस्या र समधानका बिषयहरुमा सुझावहरु आएका थिए ।

प्रकाशित मिति : 10 March, 2023
इस्मा :आनन्दपुर माविको ४ कोठे भवन शिलान्यास

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाख रकममा चार कोठे भवन निर्माण हुने गाउँपालिकाका प्राविधिक सन्तोष थापाले जानकारी दिए ।

प्रकाशित मिति : 3 March, 2023
गुल्मीमा, आगोमा जलेर एक जना वृद्वाको मृत्यु

घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार साझ आगो ताप्ने क्रममा साडीमा आगो लागेपछि शरीर भरी फैलिएको थियो ।

प्रकाशित मिति : 19 February, 2023
इस्मा :११ विद्यालयलाई पछि पार्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि रामराज्य माविको पोल्टामा !

प्रतियोगितामा ४ विधाका ३६ खेल  मा ५ सय विद्यार्थी खेलाडीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : 18 February, 2023
तरकारी खेती तर्फ आकर्षित गर्न ग्रामीण क्षेत्रका महिलालाई नि :शुल्क बीउ वितरण

विशेषगरी ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्त्व बुझाउने उदेश्यले इस्मा गाउँपालिका -६ बुल्मका ५० जना महिलाहरूलाई विभिन्न आठ प्रकारका बीउ प्रदान गरिएको हो ।

प्रकाशित मिति : 26 January, 2023
इस्माली समाज काठमाडौको आयोजनमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

रामराज्य माध्यमिक विद्यालय इस्मा ४ दोहली गुल्मीमा सम्पन्न प्रतियोगितामा इस्मा गाउँपालिकाका ७ विद्यालयको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : 25 January, 2023
इस्मा -२ को वडा कार्यालय भवन शिलान्यास

गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले साेमबार वडा कार्यालय भवनको शिलान्यास गरेकी हुन् ।

प्रकाशित मिति : 19 December, 2022
५२ जना लेन्थ वर्कर र झन्डै दुई करोड बेरुजुबारे के गर्दैछ इस्मा गाउँपालिका ?

ब्यापक छलफल गरेर उपुक्त समयमा उपयुक्त निर्णय जानकारी दिंदै खड्काले पालिकाले नियमसंगत र न्यायसंगत निर्णय गर्ने बताए।

प्रकाशित मिति : 13 December, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता