समाचार
अहिलेको व्यवस्थानै खतरा पर्न थाल्यो ः काँगे्रस नेता थापा

साथै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका युवा नेता थापाले सरकार तिन चौथाइको बने पनि केही फरक नपर्ने तर चुनावमा भाग लिने पार्टीले जित्ने र हार्ने चिन्ता विषय नभएको तर अहिलेको

प्रकाशित मिति : 26 November, 2019
कृषि मन्त्रालय द्वारा गुल्मीका विभिन्न योजनाको अनुगमन !

अनुगमन पछि सञ्चारकर्मी सँग कुराकानी गदै खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महा शाखाका प्रमुख श्रिधर ज्ञवालीले

प्रकाशित मिति : 25 November, 2019
सात वर्ष सम्म कुष्ठरोग रोग बाट पिल्सिएका गुल्मीका वृद्धलाई सञ्चारकर्मी द्वारा उद्गार !

समुदायमा लुकेर बसेका कुष्ठरोगी सरकारलाई चुनौतीको विषय बनेका छन् ।

प्रकाशित मिति : 24 November, 2019
पर्यटन मन्त्री गिरि द्वारा मालिका गाउँ पालिकाको अनुगमन !

मालिका गाउँ पालिकाका अध्यक्ष रित बहादुर थापाले मालिका गाउँ पालिकाका समस्याहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 24 November, 2019
रुख घरको औपचारिक रूपमा उद्घाटन !

रुख घरलाई प्रदेश नम्बर पाँचका उद्योग पर्यटन ,वन तथा वातावरण मन्त्री लीला गिरिले उद्धघाटन गरेका हुन् ।

प्रकाशित मिति : 23 November, 2019
नेपाली हास्य टेलिश्रृङखला काका भतिज सुभारम्भ !

सिरियलको छायँकन् समय सन्दर्भ अनुसार नेपालका बिभिन्न ठाउँमा हुने निर्माता राम पौड्यालले बताए ।

प्रकाशित मिति : 23 November, 2019
आमा गुमाएकी अंशुलाई सिटिजन लाइफ द्धारा साढे ५ लाख !

०४ मंसिर २०७६, मंगलवार सिटिजन लाइफ ईन्स्योरेन्स क।लि। ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित अँशु विश्वकर्माका आमा ९प्रस्तावक० पुष्पा कुमारी शर्मा बढईको मृत्यु बापत ५ लाख ५०

प्रकाशित मिति : 20 November, 2019
घरमा आगलागी हुँदा गुल्मीमा छ लाख बराबरको क्षेती !

स्थानीय र प्रहरीको सक्रियतामा  करिब दुई घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : 10 November, 2019
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन !

ठकुरीले प्रेममा जातजाति,भाषा, संस्कृति, भुगोल कुनै पनि विषयले नछेक्ने हुँदा मानिसलाई समाजमा बाँधरे राख्न पनि प्रेमको महत्वपूर्ण भूमीका रहेको बताउनुभयो ।

प्रकाशित मिति : 10 November, 2019
गुल्मीमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु !

जिपको ठक्करबाट घाइते भएका घर्तीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 November, 2019
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता