समाचार
२२० उच्च पदस्थको सम्पत्ति छानबिनमा

यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् ।

प्रकाशित मिति : 16 January, 2021
आज मिति २०७७ साल माघ ३ गते शनिबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 16 January, 2021
विदेशबाट फर्केका गुल्मीका युवाहरुले सुरु गरे सामुहिक तरकारी खेती

छ जना युवाहरुले सिमिचौरकै १० जनाको कुल ७२ रोपनी जग्गा १० बर्षको लागि भाडामा लिएका छन् ।

प्रकाशित मिति : 15 January, 2021
नेकपा रोचक मोडमा : निर्वाचनको तयारीमा ओली, आन्दोलनको तयारीमा प्रचण्ड-नेपाल

दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : 15 January, 2021
देउवाको मौनता ः अझै पर्ख र हेरको मुडमा

ओली पक्षकै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल नेतृत्वको सरकार पनि धरमरमा छ ।

प्रकाशित मिति : 15 January, 2021
आज २०७७ साल माघ २ गते शुक्रबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 15 January, 2021
धर्मेन्द्रको गिरफ्तारीविरुद्ध १० गते नेपाल बन्दसहित संघर्षका कार्यक्रम सार्वजनिक

बाँस्तोलासहित दुईजना ब्यूरो सदस्य पक्राउको विरोधमा विप्लव समूहले माघ १० मा नेपाल बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 14 January, 2021
तम्घासमा आज देखी क्रिकेट सुरु

प्रथम हुने टिमले नगद रु २० हजार शिल मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रकाशित मिति : 14 January, 2021
कोरोना कहरमा पनि ४ खर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो !

४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : 14 January, 2021
देउवालाई प्रधानमन्त्रीको अफर !

प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ रु’ भनेर सोधेका थिए ।

प्रकाशित मिति : 14 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता