Author: Gulmi Update

गुल्मीमा काेराेनामुक्त हुने दर बढ्दै, आज मात्र १ सय २१ जना संक्रमणमुक्त

गोकर्ण पाण्डे ९ जेठ, गुल्मी । गुल्मीमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ। पछिल्लो २४ घण्टामा १ सय २१ जना काेराेना संक्रमण मुक्त भएका छन् । गुल्मीमा अहिलेसम्म

प्रकाशित मिति : 23 May, 2021
गुल्मीमा आज थप १५३ जनाले कोरोना जिते !

आज सम्म गुल्मीका कुल ५ सय ९३ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 22 May, 2021
गुल्मीमा शुक्रबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु !

यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या एक हजार छ सय ३६ पुगेको छ।

प्रकाशित मिति : 21 May, 2021
गुल्मीमा निषेधाज्ञा (लकडाउन) जेठ १५ सम्म लम्बियो !

थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 17 May, 2021
अखिल (क्रान्तिकारी) गुल्मी द्धारा सर्वसाधरणलाई माक्स वितरण

त्यस्तैअखिल (का्रन्तिकारी) गुल्मीले विपद्को समयमा एक जुट हुन आग्रह गदै कोभिड -१९ सम्बन्धी स्वास्थ्य सचेतनामुलक सन्देश प्रवाह गदै भित्तेलेखन कार्य समेत गरेको छ ।

प्रकाशित मिति : 28 April, 2021
इस्मा गाउँपालिका द्वारा २०७८ सालको भित्तेपात्रो विमोचन

सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट,उपाध्यक्ष बिमला खत्री ,प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले संयुक्त रुपमा भितेपात्रोको विमोचन गरेका हुन ।

प्रकाशित मिति : 26 April, 2021
गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु !

बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 26 April, 2021
मालिका गाउँपालिकाको दोस्रो चौमासिक गोष्ठी ः ‘१० बुदेँ सामुहिक प्रतिबद्धता’

गाउँपालिकाले चौथो समीक्षा गोष्ठीमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले सामुहिक प्रतिबद्धता गरेका छन् ।

प्रकाशित मिति : 24 April, 2021
रुरुक्षेत्र गाउँपालिकामा सीप विकास तालिमको शुभारम्भ 

कार्यक्रमका अध्यक्ष तथा नार्डेक नेपालका कार्यकारी निर्देशक  रेशम कुँवरले सीप विकासमा थुप्रै लगानी भएकाेले आत्मनिर्भर बन्न टेवा पुग्ने बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताए ।

प्रकाशित मिति : 22 April, 2021
गरिबी निवारणका लागि मालिकाको अर्जेमा सिलाईकटाई तालिम

तालिममा वडा नम्वर- ६ अर्जेका गरिब,दलित तथा पिछडीएका क्षेत्रका १३ जना महिलाको सहभागीता रहेको छ ।

प्रकाशित मिति : 22 April, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता