सामाजिक सञ्जालमा इस्मा गाउँपालिकाको ध्यान आकर्षण !



डि.बी खड्का गुल्मी ।
इस्मा गाउँपालिकाको नाम सँग मिल्दो जुल्दो हुने गरी अनधिकृत रूपमा सामाजिक सञ्जाल फेसबुक अकाउन्ट तथा पेज सञ्चालन गरिएको भन्दै इस्मा गाउँ पालिकाले त्यस तर्फ आफ्नो चासो देखाएको छ ।
इस्मा गाउँ पालिकाले ध्यान आकर्षण पत्र जारी गदै  अनधिकृत रूपमा सञ्चालन गरिएका सामाजिक सञ्जाल फेसबुक अकाउन्ट तथा पेजले आम नागरिक मा विविध भ्रम पैदा भएको भन्दै तत्काल त्यस्ता  अनधिकृत रूपमा सञ्चालन गरिएका सामाजिक सञ्जालहरू बन्द गर्न आग्रह समेत गरेको छ ।  साथै यस ध्यान आकर्षण पत्र लाई अटेरी गरी तत्काल त्यस्ता  अनधिकृत रूपमा सञ्चालन गरिएका सामाजिक सञ्जाल  बन्द नगरे विधुतिय कारोबार  र्एन २०६३  बमोजिम कारबाही गर्न बाध्य हुने  ध्यान आकर्षण पत्रमा उल्लेख गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेत बस्नेतले हस्ताक्षर गरेको ध्यान आकर्षण पत्र

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता