सत्यवतीमा नेकपा द्वारा वालपेन्टिङ !



बैशाख १४ गुल्मी ।

नेपाल कम्युनिस्ट पार्टी गुल्मीले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वालपेन्टिङ सुरुवात गरेको छ । गुल्मीको सत्यवती गाउँपालिका वडा न १ र ३ मा वालपेन्टिङ गरेको हो ।

नेकपाले मुख्य सडक र चोकहरुमा संसदीय व्यवस्थाको अन्त्य गरौं, वैज्ञानिक समाजवाद स्थापना गरौं, स्थानीय चुनावमा भ्रष्ट दलाल र राष्ट्रघातीलाई भोट नदिउँ,एमसीसीका दलालहरुहोसियार,राष्ट्रघाती जनघाती,सामाजिक अपराधिलाई जनकार्वाही गरौं, एकीकृत जनक्रान्ति जिन्दावाद,नेकपा जिन्दावाद आदी नाराहरु लेखेको छ ।

नेकपाले संसदीय व्यवस्था भण्डाफोर कार्यक्रम अन्र्तगत वालपेन्टिङ गरेको हो । वालपेन्टिङ जिल्लाभरि बनाउने नेकपा गुल्मीले बताएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता