मालिकामा देवीराम अर्यालको उम्मेदवारी किन (हेर्नुहोस भिडियो सहित)



बैशाख १२ गुल्मी ।

गठबन्धन बाट मालिका गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता देवीराम अर्याल(अमृत)ले आफ्नो उम्मेदवारीको बारेमा प्रष्ट पारेका छन ।
आइतबार मननयोन दर्ता गर्न कार्यकर्ता तथा समर्थक सहित गाउँपालिकाको केन्द्र अर्खबाङ पुगेका अर्यालले गुल्मी अपडेट सङ कुराकानी गर्दै यस्तो बताएका हुन ।
“मेरो उम्मेदवारी समृद्ध गाउँपालिका निर्माण गर्नको लागी हो सर्वप्रथम त महिले भ्रष्टाचार रोक्ने छु ,भने रोजगारीको अवसरको लागी काम गर्ने छु ” । साथै उनले भने ” शिक्षाको राम्रो व्यवस्था गर्दै किसानलाई कृषि बिमा निशुल्क गर्दिने पर्यटन प्रवर्द्धनको लागी काम गर्ने छु “। (हेर्नुहोस भिडियो )

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता