बुटवल बसपार्क मा गुल्मीका एक युवाको शव फेला ।



सुमन महतारा साउन १७

रुपन्देहिको बुटवल स्थित नयाँ बसपर्कमा बसको छतमा शव फेला परेको छ ।

पार्किङ गरिराखेको लु १ ख ६१३७ बसको छतमा गुल्मीका एक युवकको शव फेला परेको हो ।

 

 

गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता